Narayani English Public School
School : 056-593677
College : 056-593570,593770

हाम्रो अनुरोध ।।।

 

आदरणीय अभिभावक ज्युहरु,
नमस्कार !
विश्वभर (COVID-19) कोरोना भाइरसको संक्रमण बड्दै गैरहेको सन्दर्भमा यहाँहरुले अपनाउनु भएको तौरतरिका हरु सर्बबितित नै छ। यसको प्रभाव अझैसम्म अनिश्चित देखिएकोले यश बाट हाम्रा बाबुनानीहरु लाई पर्न गएको शैक्षिक क्षति प्रती हामी सम्पूर्ण नागरिक समाज निशब्द छौँ ।

यस विषम परिस्थितिलाई सामना गर्दै यहाँहरुले आफ्ना बाबुनानीहरु लाई आन्तरिक अतिरिक्त क्रियाकलाप जस्तै विभिन्न लेख, रचना, आर्ट, गायन, नृत्य तथा वाद्यवादन सिक्न लगाउने एवं चेस, लुडो जस्ता बौद्धिक किसिमका खेल हरु खेल्न उत्प्रेरित गर्दै भविष्य प्रती सकारात्मक सोच राख्ने वातावरण बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

बिधालय प्रशासन

Design and Developed by : cheap web design nepal, software development nepal, office accounting software nepal, cheap website hosting nepal